अध्यक्ष भण्डारीद्धारा निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान (भिडियोसहित)

विकल्प न्यूज/बेनी बैशाख २८ गते ।  रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान गर्नुभएको छ । पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितहरुलाई सहज तरिकाले अस्पताल सम्म पु¥याउन भण्डारीले निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गर्नुभएको हो । ९ सिट क्षमताको स्कारपिओ जिपको चावी मंगलबार पालिकाका प्रमुख प्रशासकीय … Continue reading अध्यक्ष भण्डारीद्धारा निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान (भिडियोसहित)